फाइल तस्वीर

खेलकुद

टियु क्रिकेट मैदानमा भिड्दै मलेसिया र पीएनजी

By खबरहब

March 29, 2022

काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ ।

मलेसिया र पीएनजीबीचको खेल साढे १२ बजे काठमाडौँको र्कीतिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

आज मलेसिया सुखद सुरुआत गर्ने योजनामा हुँदा पीएनजी पहिलो जितको खोजीमा छ ।

सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।