ब्रेकिङ स्टोरी

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण (भिडियो)

By खबरहब

May 29, 2022

काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेका छन्।

अर्थमन्त्री जनार्दन ​​​​​​​शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।