आर्थिक

स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट

By खबरहब

May 29, 2022

काठमाडौं – सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमै स्यानिटरी प्याडको आयातमा छुट दिएको जानकारी दिए ।

तर स्वदेशी कम्पनीले गर्ने कच्चा पदार्थ आयातमा हकमा भने १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नेछ ।