प्रतिकात्मक तस्वीर

आर्थिक

प्रि-ओपन सेसन : नेप्से सूचक झिनो अंकले घट्यो

By खबरहब

September 29, 2022

काठमाडौँ-  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ । यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ ।

८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

0बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।