काठमाडौँ – छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिन छठ घाट निर्माण भइरहेको गौरीघाट क्षेत्र झिलिमिली बत्तीमा सजिएको छ । त्यस क्षेत्रको बागमती नदी, नदीको किनार, सडक किनार एवं मन्दिर अगाडिको क्षेत्रमा झिलिभिली देख्न सकिन्छ ।