फाइल फोटो

ब्रेकिङ स्टोरी

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

By खबरहब

November 29, 2022

काठमाडौं – धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पराजित गरेका हुन्।

कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेका छन्।