फाइल फोटो

राजनीति

सुनसरी-४ मा कांग्रेसका कार्कीको अग्रता

By खबरहब

November 29, 2022

काठमाडौं– सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । 

उनीहरूबीचको मतान्तर १३६ रहेको छ ।