तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

रुसले भयानक युद्ध अपराध गरेको आरोप

By खबरहब

November 29, 2022

एजेन्सी – युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल आक्रमण युद्ध अपराध भएको टिप्पणि गरिएको छ । जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी–७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका छन् ।

बढ्दो जाडो यामको सम्मुखमा गरिएको ताप र बिजुली आपूर्तिको व्यवस्थित विनाशलाई ‘भयानक युद्ध अपरा’ रूपमा लिएको जर्मनीले जनाएको छ ।