रोचक/विचित्र संसार

यी बालिकाको नृत्य, जसलाई सबैले वाह भन्नेछन् (भिडियो)

By खबरहब

January 30, 2022

आजकल बालबालिकाका गायनदेखि नृत्यसम्मका प्रतिभाका भिडियो सामाजिक सञ्जालमा चर्चामा रहने गरेको छ । यस्तै एक भाइरल भिडियोमा एक बालिकाले यति निपुण तवरले नृत्य गरेकी छन् । जो लामो तालिम र कक्षा लिएका वयस्कले पनि हतपत गर्न सक्दैनन् ।

भिडियोमा यि सानी बालिकाले दक्षिण भारतीय चलचित्र बाहुबलीको गितमा उत्कृष्ट प्रस्तुती दिएकी छन् । ‘कौन है वो कौन है’ बोलको गितमा ति बालिकाले गरेको क्लासिकल नृत्यले सबैलाई चकित पारेको छ ।

नृत्यका क्रममा बालिकाले दिएको हाउभाउ समेत निकै मोहक छ । जसले भिडियो हेर्ने जो कोहिलाई मन्त्रमुग्ध पार्दछ ।

 

छोटी सी उम्र और ग्रैंड मास्टर जैसी प्रस्तुति!
बच्ची ने नृत्य से मंत्रमुग्ध कर दिया. pic.twitter.com/008VxKeGn9

— Dipanshu Kabra (@ipskabra) January 16, 2022