देश/प्रदेश

देशभर सक्रिय संक्रिमतको संख्या ८३ हजार ९९९ पुग्यो

By खबरहब

January 30, 2022

काठमाडौँ– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ५४० संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमित ८४ हजार नजिक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।