काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ९२५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – ८२ ११–२० वर्ष –१५५ २१–३० वर्ष – ९२५ ३१–४० वर्ष – ८०० ४१–५० वर्ष – ४३३ ५१–६० वर्ष – २९८ ६१–७० वर्ष –१६८ ७१–८० वर्ष – १२३ ८० वर्षभन्दा माथि– ५८ अज्ञात– ७