अन्तर्राष्ट्रिय

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

By खबरहब

March 30, 2022

काठमाडौँ – भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

एक साताअघि बढेको पेट्रोलको मूल्य अहिले लिटरको ११८ भारतीय रुपैयाँ पुगेको छ ।

डिजेलको भाउ पनि बढेर लिटरको एक सय नाघेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रुस युक्रेन युद्धका कारण आपूर्तिमा कटौती भएपछि एक सातामा दुई पटक भाउ बढेको हो ।