फाइल फोटो

मुख्य समाचार

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस (सूचीसहित)

By खबरहब

March 30, 2022

काठमाडौँ–  न्याय परिषदले उच्च अदालतका ८७ न्याायधीशको सरुवा गर्न सिफारिस गरेको छ ।

कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीको नेतृत्वमा बुधबार बसेको परिषदको बैठकले यो सिफारिस गरेको हो ।

यस्तो छ बढुवा सिफारिस सूचीः