फाइल फोटो

ब्रेकिङ स्टोरी

काठमाडौ महानगरपालिकाको नगरसभाको बैठक जारी

By खबरहब

May 30, 2022

काठमाडौँ- काठमाडौ महानगरपालिकाको नगरसभा जारी छ । नयाँ जनप्रतिनिधिले पदभार ग्रहण गरेपछि पहिलो पटक महानगरपालिकाको नगरसभाको बैठक आयोजना गरिएको हो । नयाँ मेयरको जिम्मेवारी पाएलगत्तै बालेन्द्र साहले नगरसभाका बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेअनुसार नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ ।