समाचार

६६० बने भन्सार एजेन्ट (नामावलीसहित)

By खबरहब

June 30, 2022

काठमाडौँ – भन्सार विभागले ६६० जना एजेन्टका लागि लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

गत वैशाख १७ गते लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८ सय ६० उत्तीर्ण भएका थिए ।

अन्तर्वातामा सहभागी भएका ८ सय ५७ जनामध्ये ६ सय ६० जनाले नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ।

उनीहरुको असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो।

हेर्नुहोस् को बने एजेन्ट (सूचीसहित)