फाइल फोटो

ब्रेकिङ स्टोरी

स्याङ्जा २ मा धनराज गुरुङको सुरुवाती अग्रता

By खबरहब

November 30, 2022

काठमाडौँ – स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता बनाएका छन् ।

एक सय मत गणना गर्दा गुरुङले ७० मत प्राप्त गरेका छन् । भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २० मत प्राप्त गरेकी छिन् । लामो समयको विवादपछि स्याङ्जा २ मा बुधबार रातिबाट मतगणना सुरु भएको हो ।