समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 31, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १०५९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – ७४ ११–२० वर्ष –१४८ २१–३० वर्ष – १०५९ ३१–४० वर्ष – ९०० ४१–५० वर्ष – ४७३ ५१–६० वर्ष – ३७६ ६१–७० वर्ष –२२५ ७१–८० वर्ष – १३४ ८० वर्षभन्दा माथि– ७२ अज्ञात– ११