आर्थिक

मंगलबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

May 31, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ७७ पैसा र बिक्री दर १२४ रुपैयाँ ३७ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ५२ पैसा र बिक्री दर १५७ रुपैयाँ २८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८२ पैसा र बिक्री दर ३३ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?