साङ्केतिक तस्बिर

समाचार

काठमाडौँमा भूकम्पको धक्का महसुस

By खबरहब

July 31, 2022

काठमाडौँ – काठमाडौँमा भूकम्प गएको छ ।

बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न ठाउँमा महसुस भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन्।