ब्रेकिङ स्टोरी

नेकपा माओवादी केन्द्रद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

By खबरहब

October 31, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिइएको छ ।