फाइल फोटो

राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै

By खबरहब

March 01, 2023

काठमाडौं – बुधबार दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुन सक्ने बुझिएको छ ।