आर्थिक

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

By खबरहब

March 01, 2023

काठमाडौँ – प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।

प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।