ब्रेकिङ स्टोरी

प्रदेश १ बैठक सुरु, प्रदेशको नामकरणका लागि २ वटा प्रस्ताव टेबुल

By खबरहब

March 01, 2023

विराटनगर– प्रदेशसभामा प्रदेश १ को नाम कोशी र किरात राख्न प्रस्ताव टेबुल भएको छ ।

नेकपा एमाले र नेकपा (एस)को प्रस्ताव गरेका लिम्बुवान किरात सगरमाथा दुई नाम मध्य एक नाममा जुटाउने गरी बैठक प्रारम्भ भएको छ ।

नेकपा एमालेले प्रस्ताव गरेका कोशी नामबाट समर्थन फिर्ता लिए पनि बैठकमा भने कांग्रेसले  सोही प्रस्तावमा समर्थन जनाउने बुझिएको छ।