फाइल तस्वीर

ब्रेकिङ स्टोरी

उपनिर्वाचनमा उम्मेदवार तय गर्न एमालेको सचिवालय बैठक जारी

By खबरहब

April 01, 2023

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।