मनोरञ्जन

बिना राउतको अभिनय रहेको ‘आउरे बाउरे’ सार्वजनिक

By खबरहब

June 01, 2023

काठमाडौँ – शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा नयाँ गीत ‘आउरे बाउरे’ सार्वजनिक भएको छ।

श्रीधर अधिकारी र कोपिला न्यौपानेको आवाज रहेको यो गीतमा शिवाजी क्षेत्री, स्मारिका ढकाल, गणेश भट्ट र बिना राउतको अभिनय रहेको छ।

गीतलाई श्रीधर अधिकारीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुस् भिडिओ