ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई ८ वर्ष चुनाव लड्न प्रतिबन्ध

रियो दि जेनेरियो– ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई आगामी ८ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाइएको छ । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्वराष्ट्रपति बोल्सोनारोलाई आगामी आठ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ । यसलाई दक्षिणपन्थी नेताका लागि ठूलो धक्का मानिएको छ ।  बोल्सोनारो गत चुनावमा आफ्नो शक्ति र मिडियाको दुरुपयोग गरेको अभियोगमा दोषी ठहरिएका छन् । … Continue reading ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई ८ वर्ष चुनाव लड्न प्रतिबन्ध