खेलकुद

युनाईटेड काराबाओ कपको फाइनलमा

By खबरहब

February 02, 2023

काठमाडौँ- म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाईटेड नटिङघम फरेस्टलाई २-० ले हराउँदै फाइनल पुगेको हो ।

अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ ।