अपराध

९ किलो सुनसहित पक्राउ परेका क्यानेडियनलाई गौशाला प्रहरी वृत्तमा लगियो

By खबरहब

February 02, 2023

काठमाडौँ – ९ किलो अवैध सुनसहित पक्राउ परेका क्यानेडियन नागरिकलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ ।

फलाई दुबईको बिमानबाट गए राती नेपाल झरेका ती क्यानेडियन नागरिक माथि थप छानबिन गर्न गौशाला प्रहरी वृत्तमा लगिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार शाखाले प्रहरीको जिम्मा दिएको हो । प्रहरीले उनी माथि थप अनुसन्धान गरिरहेको छ ।