क्रिकेट

फाइनल खेलको दोस्रो दिन दर्शक (फोटो फिचर)

By खबरहब

May 02, 2023

काठमाडौँ – नेपाल र युएईबीचको फाइनल खेल सकिएको छ।

सोमबार वर्षाका कारण रोकिएको खेल हेर्न दोस्रो दिन पनि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हजारौँ दर्शक उपस्थित भए ।

बिहान ९ बजे सुरु भएको खेल मध्यान्ह १२ बजेसम्म चलेको थियो। जसमा यूएईलाई जित्दै नेपाल एसिया कपमा छनोट भएको छ ।

तस्वीर : क्यानको फेसबुक पेजबाट