फाइल फोटो

ब्रेकिङ स्टोरी

गृह मन्त्रालयद्वारा ४० उपसचिवको सरुवा

By खबरहब

November 02, 2023

काठमाडौँ- गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ ।

सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् ।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।