आर्थिक

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

February 03, 2023

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज माघ २० गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १८ पैसा र बिक्री दर १३१ रुपैयाँ ७८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ०९ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५७ पैसा र बिक्री दर १६२ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?