आर्थिक

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

March 03, 2023

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज फागुन १९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ९८ पैसा र बिक्री दर १४० रुपैयाँ ६१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ७३ पैसा र बिक्री दर १५८ रुपैयाँ ४५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?