राजनीति

तनहुँ १ मा नाउपाका सुनारको उम्मेदवारी दर्ता

By खबरहब

April 03, 2023

काठमाडौँ- तनहुँ १ मा नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् ।

गोरखाको आरुघाट घर भएका सुनार विगत दुई दशकभन्दा बढी समय राजनीतिमा सक्रिय छन् ।