फाइल तस्वीर

राजनीति

पुरानो गौरव फर्काऔँ : पूर्वराजा शाह

By खबरहब

May 03, 2023

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पुरानो गौरव फर्काउनुपर्ने धारणा राखेका छन् ।

बुधबार नेपालगञ्जको रामलीला मैदानमा आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् ।

उनले अझै पनि जनताको जीवनस्तर सुधार हुन नसकेको भन्दै उद्योगधन्दा, कलकारखाना निष्प्रभावी रहेका कारण लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए ।