राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

By खबरहब

February 04, 2023

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

 पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ।