ब्रेकिङ स्टोरी

टोपबहादुरका छोरालाई अदालतमा पेस गरिँदै

By खबरहब

May 04, 2023

काठमाडौँ – बुटवलबाट पक्राउ परेका नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिपलाई अदालतमा पेस गरिने भएको छ ।

रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना समातिएका छन् ।

पूर्व गृह सचिवसमेत रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेले हिजो मात्र आत्मसमर्पण गरेका थिए  ।