ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

By खबरहब

May 04, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

सो भेटवार्ताको विषय भने खुलाइएको छैन ।