फाइल फोटो

ब्रेकिङ स्टोरी

कानुनमन्त्री धनराज गुरुङद्वारा पदभार ग्रहण

By खबरहब

May 04, 2023

काठमाडौं– नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बिहीबार पदभार ग्रहण गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् । 

राष्ट्रपति भवनबाट सिंहदरबारस्थित मन्त्रालयमा आएर उनले पदभार ग्रहण गरेका हुन् ।