क्रिकेट

एसिया कप क्रिकेट : भारतविरुद्ध जारी खेलमा नेपालको ५० रन पूरा

By खबरहब

September 04, 2023

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालको ५० रन पूरा भएको छ ।

खेलको ८ ओभर ५ बलमा आशिफ शेखले हार्दिक पाण्ड्याको बललाई बाउन्ड्री कटाएसँगै नेपालको ५० रन पूरा भएको हो ।

हालसम्म नेपालले कुनै विकेट गुमाएको छैन ।