देश/प्रदेश

नेपालले गुमायो चौथो विकेट

By खबरहब

September 04, 2023

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

खेलको २१ ओभर ५ बलमा नेपालका कुशल मल्ल आउट भएका हुन् ।

उनी स्पिनर रवीन्द्र जडेजाको बलमा मोहम्मद सिराजबाट क्याच आउट भए । उनले ५ बलमा २ रन बनाए ।