समाचार

कोरियाको उत्पादनमुलक क्षेत्रका लागि आवेदन खुला (सूचनासहित)

By खबरहब

December 04, 2023

काठमाडौं – वैदेशिक रोजगार विभागले कोरियाका लागि आवेदन फारम खुला गरेको छ ।

कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका लागि कोरियन भाषा परीक्षा (ईपीएस–टपिक) को लागि आवेदन फारम खुला गरिएको हो ।

विभागले आज सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन आह्वान गरेको छ । परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत भर्नुपर्नेछ ।

यस्तो छ सूचना :