समाचार

रास्वापाले तोक्यो सहमहामन्त्रीहरुको जिम्मेवारी

By खबरहब

December 04, 2023

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्रीहरुको जिम्मेवारी तोकेको छ ।

सोमबार रास्वपाले सहमहामन्त्रीहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यको जिम्मेवारी तोकेको हो । जसअनुसार सहमहामन्त्रीहरुले पार्टीको संगठनलाई क्रियाशील बनाउन विभिन्न जिम्मेवारी पाएका छन् ।

गतसाता जलेश्वरमा तीन दिनसम्म बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्रीमा चयन गरेका थियो ।

सहमहामन्त्रीले के पाए जिम्मेवारी पाए ? सूची हेर्नुहोस्ः