फोटो फिचर

माघे संक्रान्तिको चाकु बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

By खबरहब

January 05, 2023

काठमाडौँ- माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ। व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ।

टेकुका केही व्यवसायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन्।

माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ। जसकारण व्यवसायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो।

 

-न्युजकारखानाबाट