साङ्केतिक तस्बिर

समाचार

अछामको पातलकोट केन्द्रविन्दु भएको अर्को भूकम्प

By खबरहब

March 05, 2023

काठमाडौँ- अछाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केल

त्यसअघि आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको काशिखण्ड केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।