फोटो फिचर

बुद्धजयन्तीमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फोटो फिचर)

By खबरहब

May 05, 2023

काठमाडौं– विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धनाथलगायतका स्थानमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । 

सरकारले शुक्रबार बुद्धजयन्ती तथा उँभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।