फाइल फोटो

ब्रेकिङ स्टोरी

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

By खबरहब

May 05, 2023

काठमाडौँ – सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्ने हेलिकोप्टर दुर्घटनामा परेको हो ।

दुर्घटना भोटखोला नजिकै भएको हाे । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।