नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैद

काठमाडौं – रुकुम पश्चिमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ । नवराजकी प्रेमिका र उनकी आमालाई भने २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ । जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार पुर्पक्षमा रहेका २३ जना र साधारण … Continue reading नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैद