फाइल फोटो

राजनीति

सुदूरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने

By खबरहब

February 06, 2023

काठमाडौँ – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिएका छन्।

यो सँगै विश्वासको मत लिने वा नलिने अन्यौल हटेको उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।