राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आह्वान

By खबरहब

February 06, 2023

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले यही २९ माघदेखि १ फागुनसम्म दुई दिन बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको हो । 

यसअघि आउँदो बिहीबार २६ माघमा सचिवालय बैठक बोलाएको छ । 

सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा बनाउनेछ ।