फोटो फिचर

वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)

By खबरहब

March 06, 2023

काठमाडौं– देशभर सोमबार फागुपूर्णिमा हर्षोल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् । 

फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरूले हर्षोल्लासका साथ मनाइरहेका छन् । 

एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् ।